भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनु पर्छ – चित्रबहादुर केसी
नेपालखोज
२०८१ भदौ ११ गते १७:२८

काठमाडौं। सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै केसीले भने , “भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।”
सम्बन्धित

प्रतिक्रिया