सच्चा वामपन्थी नेतृत्वले मात्र गणतन्त्र र देशलाई अगाडि बढाउन सक्छ : अध्यक्ष नेपाल
नेपालखोज
२०८१ भदौ २८ गते २०:३२
गाइघाट (उदयपुर) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सच्चा वामपन्थीले मात्रै गणतन्त्र र देशलाई अगाडि बढाउन बताएका छन् ।
एकीकृत समाजवादीले आज यहाँ आयोजना गरेको सन्देशसभामा उनले कम्युनिष्ट पार्टी र नेतृत्वले मात्रै प्रजातन्त्र, गणतन्त्र र सङ्घीयताको रक्षा गर्ने बताए । सन्देशसभामा नेताहरू राजेन्द्रकुमार राई, बलदेव चौधरी, दुर्गा परियारलगायतले सम्बोधन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया