बिहीबार, कार्तिक २२, २०८१

कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा

नेपालखोज २०८१ भदौ ३१ गते २०:५०

तुलसीपुर (दाङ) । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निमा गिरीले पदबाट राजिनामा दिएकी छन् । आज संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई उनले राजीनामा बुझाएकी हुन् ।

उनले विविध कारणले सचेतकको भूमिका निर्वाह गर्न नसक्ने भन्दै राजीनामा दिए । गिरी २९ फागुन २०७९ मा सचेतक नियुक्त भएका हुन् ।

प्रतिक्रिया