संसारका सबैभन्दा पुराना विश्वविद्यालय !

काठमाडाैं । यो संसारमा केही यस्ता शिक्षाका मन्दिर छन जसले शताब्दीयौंदेखि ज्ञानको ज्योति फैलाउँदै आएका छन् भने अझै पनि शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।
विश्वका विभिन्न कुनामा धेरै प्राचीन विश्वविद्यालयहरू छन्। ती विश्वविद्यालयले शिक्षा र अनुसन्धानमा मात्र योगदान दिएका छैनन् समाज र संस्कृतिको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। आउनुहोस् हेरौ संसारका सबैभन्दा पुराना विश्वविद्यालयहरू जहाँ विद्यार्थीहरू अझै पनि शिक्षा लिन जान्छन्।
यूनिभर्सिटी अफ एज-जितौना
स्थान : ट्युनिसिया
स्थापना : ७३७ ई.स.
यूनिभर्सिटी अफ अल-क्यारिवियन
स्थान : मोरक्को
स्थापना : सन् ८५९
अल-अजहर विश्वविद्यालय
स्थान : इजिप्ट
स्थापना : सन् ९७२
बोलोग्ना विश्वविद्यालय
स्थान : इटाली
स्थापना : सन् १०८८
अक्सफोर्ड विश्वविद्यालय
स्थान : बेलायत
स्थापना : १०९६ – ११६७ ई . स.
यूनिभर्सिटी अफ सलामान्का
स्थान : स्पेन
स्थापना : सन् ११३४
यूनिभर्सिटी अफ पेरिस
स्थान : फ्रान्स
स्थापना : सन् ११५०
क्याम्ब्रिज विश्वविद्यालय
स्थान : यूनाइटेड किङडम
स्थापना : सन् १२०९
मोन्टपेलियर विश्वविद्यालय
स्थान : फ्रान्स
स्थापना : सन् १२२०
यूनिभर्सिटी अफ पडुआ
स्थान : इटाली
स्थापना : सन् १२२२
यूनिभर्सिटी अफ नेपल्स फेडेरिको
स्थान : इटाली
स्थापना : सन् १२२४
सिएना विश्वविद्यालय
स्थान : इटाली
स्थापना : सन् १२४०
यूनिभर्सिटी अफ वेल्लेडोलिड
स्थान : स्पेन
स्थापना : सन् १२४१
यूनिभर्सिटी अफ कोइम्ब्रा
स्थान : पोर्चुगल
स्थापना : सन १२९०
यूनिभर्सिटी अफ म्यासेराटा
स्थान : इटाली
स्थापना : सन् १२९०
क्याम्पलुटेन्स यूनिभर्सिटी अफ म्याड्रिड स्थान : स्पेन
स्थापना : सन् १२९३
प्रतिक्रिया