शुक्रबार, वैशाख २६, २०८२

नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा

नेपालखोज २०८१ असोज ८ गते २१:११

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको निर्णयानुसार, असोजदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने उनीहरूको सरुवा गरिएको हो ।

प्रतिक्रिया