कोसी ब्यारेज पुलबाट यात्रुबाहक बस खस्याे
नेपालखोज
२०८१ असोज १० गते १९:०६

काठमाडाैं । कोसी ब्यारेज पुलबाट यात्रुबाहक बस खसेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार १ ख ४६०१ नम्बरको यात्रुबाहक बस ब्यारेजबाट नदीमा खसेको हाे ।
विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस साझ करिब ६:०५ मा कोशी ब्यारेजको पुलको बार भत्काउँदै नदीमा खसेको हो ।घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया