बाढीपहिराेमा परि २३९ जनाको मृत्यु, १९ अझै बेपत्ता
नेपालखोज
२०८१ असोज १८ गते ८:५१

काठमाडौं । हालैको बाढीपहिराेमा परि दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
सम्बन्धित

प्रतिक्रिया