एलोन मस्कले टेस्ला पाई मोबाइल फोन लन्च गर्दै
नेपालखोज
२०८१ कार्तिक १५ गते १५:०९

काठमाडाैं । एलोन मस्कले २०२४ को अन्त्यमा टेस्ला पाई मोबाइल फोन लन्च गर्दैछन । यो मोबाइलमा दुईवटा सुविधाहरू छन्, जुन अन्य मोबाइलमा छैनन् ।
१ . यो मोबाइल सूर्यको किरणबाट स्वचालित रूपमा चार्ज हुन्छ, तपाईको खल्तीमा भए पनि चार्ज भइरहेको हुन्छ।
२ . यो मोबाइललाई इन्टरनेट जडानको आवश्यकता पर्दैन। यसले टेस्लाको इन्टरनेट स्टारलिंक स्याटेलाइटसँग काम गर्छ। त्यसैले यो मोबाइल इन्टरनेटबाट नै तपाईं जहाँ भए पनि काम गरिरहन्छ।
साभार : सामाजिक संजाल
सम्बन्धित
प्रतिक्रिया