माओवादीको पदाधिकारी बैठक बस्दै
नेपालखोज
२०८१ मंसिर ४ गते ८:४०
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजाे दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भािएकाे बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक कारण स्थगन गरिएको थियो ।
उक्त बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ ।केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया