शुक्रबार, माघ ११, २०८१

चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु

नेपालखोज २०८१ मंसिर २३ गते २०:१९

जिनान । पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका नौ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ ।

Advertisement

रोङचेङ सहरमा रहेको ल्यानरुन नामक स्थानीय कम्पनीको स्वामित्वमा रहेको गोदाममा शनिबार आगलागी भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया