सोमबार, माघ २८, २०८१

नेटफ्लिक्समा बढि हेरिएका बेव शृङ्खला

नेपालखोज २०८१ पुष १ गते १६:०५

यी शृङ्खला र शोहरू नेटफ्लिक्समा ट्रेन्डिङ छन् । यी शृङ्खला दक्षिण एसियामा सबैभन्दा धेरै पटक हेरिएको थियो।
दक्षिण एसियामा बढि हेरिएको चलचित्र, शृङ्खला र कार्यक्रमहरूको सूची नेटफ्लिक्सले यो सूची जारी गरेको हो ।

Advertisement

ये काली काली आँखे : सिजन – २
नेटफ्लिक्स इन्डियाका अनुसार ये काली काली आँखे सिजन – २ शीर्ष स्थानमा छ जसलाई दर्सकले सर्वाधिक मन पराएका छन् ।

द ग्रेट इन्डियन कपिल शो : सिजन – २
यो सुचिको दोस्रो स्थानमा कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो : सिजन – २ ’ छ ।

ये काली काली आँखे : सिजन – १
तेस्रो स्थानमा ये काली काली आँखे सिजन – १ छ ।

ला ब्रेआ : सिजन – १
अमेरिकी साइंन्स फिक्शन ड्रामा सीरीज ला ब्रेआ नेटफ्लिक्समा सर्वाधिक हेरिएको सीरीजको चौथो स्थानमा छ ।

व्हेन द फोन रिंग्स
कोरियाली वेब शृंखला ‘व्हेन द फोन रिंग्स’ लोकप्रियताको चौथो स्थानमा छ ।

ब्ल्याक डोभ्स : सिजन – १
ब्रिटिश जासूसी थ्रिलर ‘ब्ल्याक डोभ्स सिजन -१ ’ नेटफ्लिक्समा हेरिएको शीर्ष स्थानमै छ ।

ट्रंक
कोरियाली शृङ्खला ट्रंक पनि यो सूचीमा समावेश छ । यो शृङ्खला किम रियो-र्योङ नामक उपन्यासमा आधारित छ । नेटफ्लिक्समा यो शृङ्खला २०२४ नोभेम्बर २९ मा रिलीज भएको थियो।

द म्याडनेस
अमेरिकी एक्शन षडयन्त्र थ्रिलर श्रृंखला ‘द म्याडनेस नोभेम्बर २८ मा नेटफ्लिक्समा रिलीज गरिएको थियो । दर्शकहरुले यो श्रृंखला लाई निकै मन पराएका छन् ।

मिसम्याच्ड : सिजन – १
भारतीय रोमान्टिक ड्रामा वेब शृंखला ‘मिसम्याच्ड सिजन – १ ’ सन्ध्या मेननको २०१७ को उपन्यास व्हेन डिंपल मेट ऋषिमा आधारित छ ।

प्रतिक्रिया