सोमबार, वैशाख १७, २०८१

जाबो एउटा टालो के बाँकी राखेको नि !

नेपालखोज २०७८ चैत ६ गते १३:४१

नायिका वर्षा सिवाकोटी Seas the day भन्दै फेसबुकमा पोस्ट गरेको तस्बिरमा आएका प्रतिक्रिया :

अमेरिकन वाला ड्रेस लगाएर होकि चिन्नै सकिन । नाम हेर्नै पर्‍यो बा । निशब्द भए खोट लगाउने ठाउ भेटिन अझ प्रगति गर्दै जानू sister
चादनी नेपाल

बरै नि । म केही बोलिन….
बिछोड

दुनियाँ पनि अजिबको छ बा साधारण चेलिबेटी र कलाकार चेलिबेटी मा पनि आकाश जमिन को फरक कलाकार हुदैमा एति सारो चै गर्ने भएन नि सिस इज्जत लाई खुल्ला छोड्दा भन्दा आफुले सङ्गालेर पोको पारेकै राम्रो कतिपय अलिक जनचेतना नपुगेको समाज मा कलाकार झेत्र राम्रो होइन भनि…
कोपिला तामाङ

यही भयर हो के मैले तिमीलाई reject गरेको नत्र हाम्रो बिहे पहिले नै भई सक्थ्यो आजभोलि नाङ्गै हिड्न थाली छेउ कुनै बेला मइले स्पर्श गरेका अङ्ग हुन भन्न पनि लाज लाग्यो ।
लोकसेवा नेपाल

जस्ले जे भने पनि हजुरलाई यो Dress मा तेत्ति धेरै राम्रि दिखिएको छैन दिदि❤सायद अरु बेला formal Dress मा देख्ने गरेकोले होला!
आशा बस्नेत

एउटा देख्ने जस्तो नानी यिनै थिईन्, यीनलाई पनि हावा लागेछ ।।
खेम कोइक्राला

हामीलाई नि अमेरिकाको समुन्द्रमा पुराई दिनु न।!
केशव पुन

जे गरेउ राम्रै गरेउ नानि कति दिन लुकाएर राख्ने यार ,अलिकति बचाएर बाकि बचेखुचेको सबै को संसार भर देखायौ र पो सबै ले हेरिम अनि चित्त बुझेको छ
रामकुमार परियार

कठै दया लागेर आयो केही पनि देखियना त अरुको जस्तो रोमान्स गर्ने मन भएर क्यार्नु वर्षा बहिनी तिम्रो त सिनमा मात्र हुनेभो रोमान्स सन्दर्भ ( छातीको )
नवराज खत्री

कैले गर्मी चढ्ला र नांगै भुतुङ्गै हौला भन्ने थिएछ क्यार , ठीकै छ। हरियो कट्टु मुन परो
समीर शाही

होइन यो समुद्र्को छेउ-छाउमा , नदिको किनारमा र सिइमिङ्ग पुलको भर्र्याङ्ममा फुटो खिचाउदा यी हिरुनीका जातले ब्रा र पेन्टिमा मात्रै फुटो खिचाउनु भनेर नियम बनेको छ कि ? देखाउन मन लागेर हो। माथिको सबै कमेन्ट काल्पनिक हो, कसैको जिवनसङ्ग मिल्न गएमा संयोग मात्रै हुनेछ ।

दुर्गेश ओझा


केहि दिन अघि नेपाल पनि अमेरिका भइसक्यो, अमेरिका को पहिरन कसरि लगाउने सिक्दै जानु, बधाई छ
मानबहादुर भण्डारी

फ़ोटो राख्नु भंदा पहिला , हाम्रो नेपालको बिध्वानहरू संग एक पटक सल्लाह लिनु पर्दैन ??
फ़ेसबुके यत्रा बिध्वानहरू थिए त !!…
बिचार बर्षा !!


बर्षाजि नकारात्मक कमेन्ट गर्नेसँग नडराउनुहाेस । दर्शकलाई मनाेरञ्जन कहिले अभिनयबाट दिन सकिन्छ कहिले फिगरबाट । भाेलि चुम्बन दृश्य बेड दृश्य दिनुपरे पछि नहट्नु। अभिनयकाे भाेकाे बर्षाजिले दर्शककाे मनाेरञ्जन हेर्नुहुन्छ। बलिउड हलिउडमा लामा लामा किस हुन्छन …
वरदान यश


हाम्रो नेपाली सुन्दरी हरु पोनि के कम छ्न र होइना जे होस अति राम्रो तस्बिर हजुर को
रोमक सुनार

फ्रिडम हुनु भनेकाे आंग भरिकाे कपडा फुकालेर नांगै हिड्नु हाेईन ! रानी पाेखरीकाे स्वतन्त्रता ले छाेपेकाे लाज फ्लाेरिडा समुद्री किनार ले कती सस्तैमा नंग्याईदिएकाे ! गरिब नेपाल ले एकसराे कपडा दिएकै थ्याे धनी अमेरिकाले तेहि पनि भुत्ल्याएर पुँजीवादी बुच्चरका…
मनि श्रेष्ठ


सुन भन्छु एउटा कुरा,हे प्राण प्यारी मेरि बर्षा ..!!
दीपक पो८ेल


टालाटुली बाटुली।। अझ ठुलो भयो कपडा अलि सानो लाय हुनेथियो ।। पश्चिमा को सिको MCC को कमाल।। माल
अशोक संग्राला


तिम्रो सुन्दरता यो हो बैनी। राम्रोसङ्गं नियालेर हेर।
सुदीप ढकाल


Heroin हो भन्दैमा जस्तो ड्रेस पनि लगाउनु पर्छ र ??
दीपा सिमखडा


Mcc अनुमोदन भको छ ???
फोटो पुरै हेरिन उमेर ले म भन्दा कान्छी भएनी
उनिको भावनाका छालहरु प्यासि अनि तरङित रैछन ?????
एलेक्स राजा


चिज बिज सबैका छ्न यसरी देखाएर हुने केही होइन ??
गाैतम पभी

जाबो एउटा टालो चाहिँ के बाँकी राखेको नि। त्यो पनि खोल्दे भैईगो नि। ??

भोजराज श्रेष्ठ

बरै नि ??? म केही बोलिन ?…..
बिछोड ???????


दुनिया पनि अजिबको छ बा साधारण चेलिबेटी र कलाकार चेलिबेटी मा पनि आकाश जमिन को फरक कलाकार हुदैमा एति सारो चै गर्ने भएन नि सिस इज्जत लाई खुल्ला छोड्दा भन्दा आफुले सङ्गालेर पोको पारेकै राम्रो कतिपय अलिक जनचेतना नपुगेको समाज मा कलाकार झेत्र राम्रो होइन भनि…
कोपिला तामाङ


अरु देखाउने के हि भयेपो
हरीहर सिंह राठाैरु


यही भयर हो के मैले तिमीलाई reject गरेको नत्र हाम्रो बिहे पहिले नै भई सक्थ्यो आजभोलि नाङ्गै हिड्न थाली छेउ कुनै बेला मइले स्पर्श गरेका अङ्ग हुन भन्न पनि लाज लाग्यो ।
लोकसेवा नेपाल

प्रतिक्रिया