मन्त्रिपरिषद् बैठक चार बजे बस्ने
नेपालखोज
२०८१ पुष ४ गते १०:२२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने बताइएको छ । बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे समेत छलफल हुनसक्ने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया