भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसदीय समितिबाट पारित
नेपालखोज
२०८१ पुष १८ गते १३:४२

काठमाडौं । संसदीय समितिले भ्रष्टाचार निवारण ऐन-२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेकाे छ ।
बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकबाट उक्त विधेयक सर्वसम्मतिबाट पारित गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । उक्त विधेयक सर्वसम्मतिबाट पारित गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया