काठमाडाैंमा भूकम्पकाे धक्का

नेपालखोज २०८१ पुष २३ गते ६:५४

काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे धक्का महसुस गरिकाे छ । आज बिहान करिव छ बजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । 

प्रतिक्रिया