प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह
नेपालखोज
२०८१ पुष २३ गते ८:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।’
आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाैंसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया