संसदीय समितिको बैठक बस्ने
नेपालखोज
२०८१ पुष २५ गते १०:२६

काठमाडौं । संघीय संसद् अन्तर्गत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया