मन्त्रिपरिषद् बैठक आज बस्ने

नेपालखोज २०८१ पुष २६ गते ११:२३

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया