काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दनसहित २ जना पक्राउ
नेपालखोज
२०८१ माघ २ गते १३:१८

काठमाडौं । प्रहरीले काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा बुधबार बिहान चार क्विन्टल भन्दा बढी बढी रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको हाे ।
कापमनपा वडानम्बर १४ बस्ने रमेश थापा र सिन्धुपाल्चोककाे ज्ञान बहाददुर तिमिल्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया