आहारा खोज्दै चखेवाका बथान
नेपालखोज
२०८१ माघ ११ गते १०:३६

नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् । तस्बिर : रुपनी जि एम / रासस

सम्बन्धित

प्रतिक्रिया