शनिबार, माघ २६, २०८१

सुनचाँदीको मूल्य बढ्यो

नेपालखोज २०८१ माघ ११ गते १०:४८

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया