संसदीय दलको बैठक बोलायो कांग्रेसले
नेपालखोज
२०८१ माघ ११ गते १२:११

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक संघीय संसद भवनको लोत्से हलमा आइतबार दिउँसो २ बजे बस्ने भएकाे छ ।
बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया