संघीय संसद् अन्तर्गत कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै
नेपालखोज
२०८१ माघ १५ गते ७:३८

काठमाडौं । संघीय संसद् अन्तर्गत कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख देवराज घिमिरेकाे आवाह्नमा आज बैठक बस्न लागेकाे हाे ।
बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्ने बैठकमा सभामुख घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीबारे छलफल गर्ने छन् ।
प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ । विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग छलफल गरिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया