यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकेजी ३० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३० रुपैयाँ, आलु रातो प्रतिकेजी ४० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६६ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ५० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी २० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी १५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २० रुपैयाँ, काउली (तराई) प्रतिकेजी १२ रुपैयाँ, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो (लोकल) प्रतिकेजी २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।
यसैगरी, अदुवा प्रतिकेजी १२० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकेजी ८० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९० रुपैयाँ, खुर्सानी हरियो ९माछे० प्रतिकेजी ६० रुपैयाँ, खुर्सानी हरियो ९अकबरे० प्रतिकेजी ३०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकेजी ७० रुपैयाँ, लसुन हरियो प्रतिकेजी ७० रुपैयाँ, हरियो धनिया प्रतिकेजी रु ४०, लसुन सुकेको ९चाइनिज० प्रतिकेजी ३०० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकेजी ३०० रुपैयाँ, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी २५० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकेजी ३५० रुपैयाँ, ताजा माछा ९बचुवा० प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा ९छडी० प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५० रुपैयाँ, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया