आइतबार, वैशाख १४, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ काराेबार ?

नेपालखोज २०८१ माघ २३ गते ११:१३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ काराेबार भएकाे थियाे ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चादीकाे मूल्य ताेलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया