मंगलबार, वैशाख १६, २०८२

प्रतिनिधि सभाको बैठक बस्ने, यस्ते छ कार्यसूची

नेपालखोज २०८१ माघ २५ गते ११:०१

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएकाे छ । बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागेकाे हाे ।

बैठकमा ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश हुनेछ । यस्तै, विधायन विधेयक पारित गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रसम्बन्धी प्रतिवेदन पेश गर्ने पनि सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया