जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८१ माघ २९ गते १२:०५

काठमाडाैं । नुवाकोटमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वर गाउँपालिका-१ जब्बरे बस्ने १९ वर्षीय राजकुमार दमाईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दानसिंहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया