नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित
नेपालखोज
२०८१ फागुन १ गते १९:३४

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ६६१ मत ल्याएर निर्वाचित भएका हुन् ।
बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईँलाई पराजित गर्दै अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन् ।
महाधिवेशनको आज घोषणा गरिएको निर्वाचन परिणामअनुसार अध्यक्षका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया