अनामनगरस्थित धोबी खोलामा कार खस्याे
नेपालखोज
२०८१ फागुन ४ गते १९:४६

काठमाडौं । अनामनगरस्थित धोबी खोलामा कार खसेको छ । आइतबार साँझ मदन भण्डारी कलेज नजिक बा२१च ६६१४ नम्बरको कार सडकबाट खोलामा खसेको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया