शुक्रबार, चैत ७, २०८१

राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्न बैठक बस्दै

नेपालखोज २०८१ फागुन ५ गते ७:४१

काठमाडौं । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने छ ।

Advertisement

आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने कार्यसूची रहेको जनाइएकाे छ ।

प्रतिक्रिया