एआईजी केसीको राजीनामा स्वीकृत
नेपालखोज
२०८१ फागुन ८ गते १८:५१

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीको राजीनामा स्वीकृत भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीको राजीनामा स्वीकृत गरेको हो ।
केसीले घरयसी कारण देखाउँदै राजीनामा दिएका थिए ।
सम्बन्धित

प्रतिक्रिया