ललितपुर महानगरले भत्कायो अवस्थित घर-टहरा

नेपालखोज २०८१ फागुन १२ गते १२:३९

काठमाडाैं । ललितपुर महानगरपालिकाले सोमबार घर-टहरा भत्काउने काम सुरु गरेको छ ।

महानगले लगनखेलस्थित- ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहरा भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको हाे ।

लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर- टहरा भत्काइएको महानगले जनाएको छ ।

प्रतिक्रिया