विधेयक र अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने
नेपालखोज
२०८१ फागुन २१ गते ६:४०
Warning: Array to string conversion in /home/nepalkh/public_html/wp-includes/formatting.php on line 1128

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।
आजकाे बैठकमा विभिन्न ११ वटा कार्यसूची रहेका छन् । जसमा एउटा विधेयक र बाँकी अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया