नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन
नेपालखोज
२०८१ फागुन २१ गते ८:३३

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् ।
बैंकका यही फागुन २० गते बसेको सञ्चालक समितीको छ सय १७ औं बैठकले पाँडेलाई संचालक समितिको अध्यक्षमा सर्वसम्वतरुपमा चयन गरेको हो ।
अध्यक्ष चुनिएका पाँडे यसअघि पनि सोही बैंकमा सञ्चालक समितीको अध्यक्ष पदमा रहेका थिए ।
सम्बन्धित
प्रतिक्रिया