काठमाडौंमा भुइँचालोको धक्का
नेपालखोज
२०८१ फागुन २४ गते १४:५०

काठमाडौँ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार भूकम्प नेपालमा भने गएको होइन ।
‘तिब्बतमा भूकम्प गएको हो । भूकम्पको तीव्रताबारे थप जानकारी आउन बाँकी रहेको छ,‘ केन्द्रको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया