शनिबार, वैशाख १३, २०८२

सुनको मूल्य स्थिर

नेपालखोज २०८१ चैत ३ गते ११:१८

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भएको सुन आज पनि सोही मूल्य कायम छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने केही घटेको छ । आइतबार चाँदी तोलामा २ हजार ४५ मा कारोबार भएकोमा आज भने ५ रुपैंयाँ घट्दै २ हजार ४० कायम छ ।

प्रतिक्रिया