सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८१ चैत १७ गते १०:५६

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीकाे मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी महासंघकाे अनुसार आज सुनकाे मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेर १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया