जाजरकोटमा भूकम्पको धक्का
नेपालखोज
२०८१ चैत २१ गते २०:४९

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएको भूकम्प गएको छ । भूकम्प आज साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया