शुक्रबार, वैशाख १२, २०८२

फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक

नेपालखोज २०८१ चैत २५ गते १०:५७

पर्यटकीय राजधानी पोखराको फेवातालमा डुङ्गा शयरका लागि आएका आन्तरिक पर्यटकको भीड । फेवातालकोबीच भागमा अवस्थित तालवाराही मन्दिरमा दर्शन गर्ने आन्तरिक पर्यटकको आकर्षण बढेको छ । तस्बिर : हरिप्रसाद बास्तोला/रासस

प्रतिक्रिया