सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८१ चैत २७ गते ११:१६

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँमा कारेबार भएकाे छ । बुधबार सुनको मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँ काराेबार भएकाे थियाे ।
त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँ पुग्यो ।
सम्बन्धित
प्रतिक्रिया