दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

नेपालखोज २०८१ चैत २८ गते ११:४३

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ ।

दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएकाे छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया