‘यो तस्करविरुद्धको लडाइँ हो, म आत्तिएको छैन’
नेपालखोज
२०८१ चैत २८ गते १४:०५

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताएका छन् ।
आफू नआत्तिएको बताएका छन् । पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले यो तस्करविरुद्धको लडाइँ मात्र भएको बताएका हुन् । उनले भने, ‘म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो ।’
भारतबाट पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार काठमाडौं ल्याएको छ ।
सम्बन्धित
प्रतिक्रिया