आइतबार, वैशाख १४, २०८२

एमाले सचिवालय बैठक सुरु

नेपालखोज २०८२ वैशाख १ गते १३:५१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थिति, युथ समिटलगायत विषयमा छलफल हुने बताइएको छ । रासस

प्रतिक्रिया