सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेसँगै शेरचनले सीईओ पदमा निरन्तरता पाउने
नेपालखोज
२०८२ वैशाख ३ गते १८:०६

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सीइओ पदमा निरन्तरता पाउने भएका छन् ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेसँगै शेरचनले सीईओ पदमा निरन्तरता पाउने भएका हुन् ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै शेरचनको पक्षमा अन्तरिम आदेश दिएको हो । यद्यपी अदालतले अन्तिम फैसला गर्न बाँकी नै रहेका छ ।
सम्बन्धित
प्रतिक्रिया