शनिबार, वैशाख १३, २०८२

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

नेपालखोज २०८२ वैशाख ८ गते १७:५६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

शिक्षकहरूले विभिन्न माग राखेर लगातार आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । २० दिनदेखि देशभरका सामुदायिक र सरकारी विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्

प्रतिक्रिया