सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ वैशाख १४ गते ११:१०

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १०० रुपैयाँले बढेर तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।
सम्बन्धित
प्रतिक्रिया