सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति
नेपालखोज
२०८२ वैशाख १७ गते २१:३५

काठमाडौं । सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घबीच आज भएको वार्तापछि नौ बुँदे सहमति भएको हो ।
उक्त सहमतिलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार भोलिदेखि शिक्षक महासङ्घले आन्दोदलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ ।
सम्बन्धित
प्रतिक्रिया