बिहीबार, वैशाख १८, २०८२

शीर्ष तीन नेताहरुबीच सिंहदरबारमा छलफल सुरु

नेपालखोज २०८२ वैशाख १८ गते १८:३८

काठमाडाैं । शीर्ष तीन नेताहरुबीच सिंहदरबारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएकाे हाे ।

उनीहरूबीच समसमायिक विषयमा छलफल लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया