बिहीबार, वैशाख १८, २०८२

प्रधानमन्त्रीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

नेपालखोज २०८२ वैशाख १८ गते २१:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया