आइतबार, वैशाख २८, २०८२

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

नेपालखोज २०८२ वैशाख २५ गते ११:१६

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक आह्वान गरेका छन् ।

आज (बिहीबार) साँझ साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्।

गएको सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो । तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएको थियो ।

प्रतिक्रिया